तोलामा ४ सयले घट्यो सुनको मूल्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो । 

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको  छ । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १२:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया