सर्वोच्च अदालतले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ ।
सर्वोच्चले २६३ जनाको सरुवा गरेको छ भने ६५ जनाको काज सरुवा गरेको हो ।
कुल ३२८ कर्मचारीको सरुवामा अधिकांश नासुको सरुवा भएको हो ।
सरुवा सूची
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0