विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् ।
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो गर्न सकेन ।
४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका हेडले मार्नश लाबुेशेनसँग मिलेर पारी सम्हाले ।
त्यसक्रममा उनले शतक पूरा गरे । शतक बनाउने क्रममा ९५ बलको सामना गरेका उनले १४ चौका र एक छक्का हानेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0