स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा संक्रमित मृतकको संख्या ५ हजार ४११ पुगेको छ ।
पछिल्लो समय नेपालमा संक्रमितको मृत्युदर बढेको छ । नेपालमा संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0