पछिल्लो २४ घण्टामा ५३१६ जनालाई कोरोना पुष्टि, १०१ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ अहिले १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टाको संक्रमणदर ३१.५ प्रतिशत रहेको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १६:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया