८२४३ जना संक्रमणमुक्त, सक्रिय संक्रमित १ लाखभन्दा कम
फाइल तस्बिर

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेहरु धेरै छन् । ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ६८ जना संक्रमितको मृत्यु भएको छ । 

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् ।  पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पिसिआर र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण भएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १६:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया