पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जनालाई संक्रमण पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0