आज निको भए २२ सय २२ जना कोरोना संक्रमित, निको हुनेको संख्या ७ लाखभन्दा माथि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हजार २२२ जना कोरोना संक्रमित निको भएको जनाएको छ । योसँगै नेपालमा निको हुने कोरोना भाइरस संक्रमतिको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ। 

नेपालमा रहेका कूल कोरोना संक्रमितमध्ये ९३.७ प्रतिशत निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा हालसम्म ८ लाख ४० हजार ८०५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये १० हजार ६९० जनाले ज्यान गुमाइसकेका छन् । 
 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १८:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया