अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुने भएका छन् ।
एक गायिकाले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरेपछि पल अहिले प्रहरीको पक्राउ सूचीमा छन् । उनका नजिकका साथीका अनुसार पल आज आफै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका हुन् ।
पीडित किशोरीले बुधबार पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0